bhaktapurभक्तपुर, ११ भदौ । भक्तपुरका राजनीतिक दलले छ वटा नगरपालिका कायम गर्न माग गरेका छन् ।

भक्तपुर जिल्लाकास्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले शुक्रबार आयोजना गरेको स्थानीय राजनीतिक दल र जिल्लाबाट व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने सांसदबीचको अन्तरक्रिया कार्यक्रममा उनीहरुले अहिलेका छ नगरपालिका नै उपयुुक्त भएको बताएका हनु् ।