इन्द्रेणी संवाददाता
दाङ, १९ माघ । दाङमा प्रहरीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ ।
यसरी पक्राउ हुनेहरुमा शान्तिनगर गाउँपालिका १ बस्ने बर्ष ४३ का ताराप्रसाद राना, त्रिवेणी गाउँपालिका १ सल्यान बस्ने बर्ष २९ का दिपक खत्री र त्रिवेणी गाउँपालिका १ बस्ने सल्यान बर्ष १६ का तिलक वली रहेका छन् ।











