देखउुरी, ३२ साउन
खोलाले बगाउँदा देउखुरीमा एक युवकको ज्यान गएको छ । गोबरडिहा– १ स्थीत रङसिङ खोला तर्ने क्रममा खोलाले बगाउँदा भारतीय नागरिक २६ वर्षका सुनिल राईको ज्यान गएको हो ।99
हिजो साँझ खोलाले बगाउदा बेपता हुनु भएका राईको शब आज बिहान मलमलाको राप्ती नदी किनारमा फेला परेको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।।