दाङ, ३० साउन
नेपाली कांग्रेस त्रिपुर नगरपालिका वडा नम्वर ११ को ईकाईले समिति विस्तार गरेको छ । ईकाईको पदाधिकारी एवं सदस्यहरु चयन गरिएको छ । जसमा अनुसार ईकाई उपसभापतिमा झगबहादुर बस्नेत, सचिवमा होताराम बस्नेत, सहसचिवमा हरिबहादुर खड्का र सदस्यहरुमा टिकाराम रैदास, मदन डाँगी, बासुदेव चौधरी, रणबहादुर बुढा, लालबहादुर भण्डारी, मोहन चौधरी, अमर वलीलाई चयन गरिएको ईकाई सभापति कुलप्रसाद रजौरे (श्रवण) ले जानकारी दिनुभएको छ ।
यस्तै समितिको सल्लाहकारमा कालिराम डाँगी, जितेन्द्र रजौरे, यमबहादुर वली, गोकर्ण केसी र कृष्ण नेपाललाई चयन गरिएको उहाँले जानकारी दिनुभयो । ईकाई सभापति कुलप्रसाद रजौरे (श्रवण) को अध्यक्षतमा बसेको बैठकले पदाधिकारी, सल्लाहकार र सदस्य चयन गरेको हो ।।