दाङ, २३ साउन
दाङको घोराही नगरपालिका–११ कपासी बगियामा क्रिजल आयल सप्लायर्स सञ्चालनमा आएको छ । शनिवार एक कार्यक्रम आयो जना गरी सप्लायर्सको उद्घाटन गरि एको हो । सप्लायर्सको उद्घाटन राप्ती अञ्चल पे ट्रो लियम डिलर्स एशो सिएशनका अध्यक्ष समीर पाण्डे यले गर्नुभएको थियो ।
१२ हजार लिटर पे ट्रो ल र ४० हजार लिटर डिजल क्षमता भएको उक्त सप्लायर्समा करिब दुई करोद ५० लाखको लगानी भएको सञ्चालक लीलाराम चौधरीले जानकारी दिनुभएको छ । सप्लायर्समा विमलकुमार ओ ली र लीलाराम चौधरी संयुक्त लगानी गर्नुभएको छ ।।
