काठमाडौं, २२ साउन ओली सरकारले प्रस्ताव गरेका राजदूतहरुको सिफरिसलाई वर्तमान सरकारले फिर्ता लिने निर्णय गरेपछि एमालेले कडा आपत्ति जनाएको छ ।

uml

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विभिन्न मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरुमध्ये संसदीय सुनुवाई हुन बाँकी राजनीतिक पृष्ठमूमि भएका राजदूतहरु सिफारिसको निर्णय फिर्ता गर्ने निर्णय गरेर गलत काम गरको एमाले महासचिव पोखरेलको भनाइ रहेको छ ।