दाङ, २० साउन
नेपाल अडिटर एशोसियसन अडानको पाँचौ स्थापना दिवस एक कार्यक्रमका विच मनाएको छ । नेपाल अडिटर एशोसियसन जिल्ला शाखा दाङको आयोजनामा भएको स्थापना दिवसमा बोल्ने वक्ताहरुले लेखापरिक्षणलाई व्यवस्थीत गराउदै लैजाने बताएका थिए ।feature

साथै पेशालाई मयादित गराउदै लेखा परिक्षकहरुको अकहितका लागि सवै एशोसियसनलाग्ने बताएको थियो ।

नेपाल अडिटर एशोसियसन दाङका अध्यक्ष रमेश केसीको अध्यक्षता भएको कार्यक्रममा पूर्व अध्यक्ष तुलसी गिरी, संस्थापक लक्ष्मण प्रोख्रेल लगायतले बोलेका थिए ।।