काठमाडौं । नेपाली कांग्रेसले प्रचण्ड सरकारमा पहिलो चरणमा तीन मन्त्रीलाई पठाउने भएको छ । कांग्रेसले नेता विमलेन्द्र निधिको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ ।

Nepali-Congress-Party-Office-NC-HQ-Headquater-Headofficeभने सरकारमा आजै नेता अर्जुननरसिंह केसी र रमेश लेखक पनि सहभागिता हुने पक्का भएको छ स्रोतका अनुसार सरकार गठनमा महत्वपूर्ण भूमिका खेलेका निधि उपप्रधानमन्त्री समेत रहेनेछन् । कांग्रेसबाट आजै मन्त्री हुनेमा छन् । तीनै जना देउवा समूहका हुन् ।  त्यसै गरि परराष्ट्र मन्त्री हुने चर्चा चलेका शेखर कोइराला भने पहिलो चरणमा परेका छैनन्