साउन,२० काठमाडौं । कांग्रेस सभापति शेरबाहादुर देउावले पार्तीका तर्फबाट सरकारमा सहभागी हुने केही मन्त्री र नेतृत्व सरकारमा सहभागी हुने केही मन्त्री र नेतृत्व चयनका लागि प्रभावशाली केन्द्रीय सदस्य र पदाधिकारीको बैठक बोलाएका छन् ।

congresh-sirsa-deuwa-and-pyaudel

उक्त बैठकले सरकारमा सहभागी हुने केही मन्त्री र सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय गर्ने जनाइएको छ । मन्त्री बन्ने आकांक्षीको संख्या बढीभएपछि देउवाले बैठक बोलाएका हुन् । बैठक आज बिहान बस्दैछ ।

सरकारको नेतृत्वका लागि नयाँ गठबन्धन निर्माणका लागि कांग्रेसबाट सक्रिय र नेतृत्वदायी भूमिका खेलेका विमलेन्द्र निधि मुख्य दाबेदार हुन् ।उनका साथै गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले पनि सरकाको नेतृत्व दावी गर्दै आएका छन् ।
अनलाइन खबरबाट