साउन, २० काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा काँग्रेसबाट एक र माओवादीका एक उपप्रधानमन्त्री मात्र हुने भएका छन् ।

mahara-vs-nidhi

काँग्रेसबाट विमलेन्द्र निधी र माओवादी केन्द्रबाट कृष्णबहादुर महरा उपप्रधानमन्त्री हुनेछन् । निधीले काँग्रेसको तर्फबाट सरकारमा नेतृत्व समेत गर्नेछन् । प्रचण्ड नेतृत्वको सरकारमा अघिल्लो सरकारको भन्दा कम मन्त्री हुने बताइएको छ ।