दाङ । भोलि हुने प्रतिनिधिसभा सदस्यका लागि मतदानस्थल तयार हुदैछन् । दाङमा यसपटक १५९ मतदानस्थल तोकिएको छ । जसमध्ये १६ वटा अति सम्वेदनशील, १३४ वटा सम्बेदनशील र ९ वटा सामान्य भनेर वर्गीकरण गरिएको छ । भोलि विहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुँदैछ ।



दाङ क्षेत्र नम्बर २ अन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्बर १५ का लागि पद्योदय पव्लिक नमुना उच्च मावि भरतपुरमा मतदानस्थलको तयारीको काम हुँदै ।
तस्विर :उदय बीसी/इन्द्रेणी अनलाइन











