दाङ, १९ साउन
नेकपा एमाले सम्वद्ध अनेरास्ववियूले दाङले गोरखा उच्च मावि तुलसीपुरमा १०१ सदस्यीय उच्च मावि कमिटी गठन गरेको छ । संगठन विस्तारलाई अनेरास्ववियूले रोहन पोख्रेलको अध्यक्षतामा १०१ सदस्यीय उच्च मावि कमिटी गठन गरेको हो ।kk

कमिटीको उपाध्यक्षमा अजिता भण्डारी, सचिवमा शुशिल भण्डारी, सहसचिवमा विजन आचार्य, विवेक भण्डारी र दिनेश न्यौपाने र कोषाध्यक्षा नितिश केसी रहनुभएको छ ।

सदस्यमा महेश वली, दिपिका केसी,प्रेक्षा गोराथोकी,आँचल गुप्ता लगाएतका भएका छन ।।