काठमाण्डौ, १९ साउन
साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितको ललितपुर पाटनढोकास्थित १८ रोपनी ३ आना जग्गा जफत गरिएको छ ।Kanak-Mani-Dixit(1)

ललितपुर भूमिसुधार कार्यालयले बुधबार हदबन्दीभन्दा बढी पाइएकाले उक्त जग्गा जफत गरिएको दाबी गरेको छ ।

सो जग्गा दीक्षितको घर–कम्पाउन्डभित्रकै भएको बुझिएको छ ।।