काठमाण्डौ, १९ साउन
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले भोली शपथ लिंदै हुनुहुन्छ ।

prachandदाहाललाई भोली दिउँसो ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभएको छ ।।