जरकोट, १९ साउन
जाजरकोटमा खोलाले बगाएर एक वालिकाको मृत्यु भएको छ । नायकवाडा–४ का १२ वर्षीया सिर्जना सिंहको घर नजिकै रहेको खोला तर्दै गर्दा खोलाले बगाएको थियो ।images

सिर्जनालाई भिरालो खोलाले पछारेर ज्यान गएको उनका बाबा लालबहादुर सिंहले जानकारी दिनुभयो । खोलाले बगाएको करिब आधा घन्टापछि मात्र सिर्जनाको शव फेला परेकोे हो ।।