दाङ । आज विहान दाङको लमहीमा भएको बस दुर्घटनामा परी घाइते २२ जनाको परिचय खुलेको छ । डडेल्धुराबाट काठमाडौँ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस विहान ३ बजेतिर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–१ कौडियापुलमा दुर्घटना भएको थियो । बस पुलबाट खोलामा खसेको छ । ३८ सवार बस दुर्घटना हुँदा २२ जना घाइते भएका थिए ।
बस दुर्घटनामा परी घाइते हुनेको विवरण












