कुसुम बिक / बर्दिया
ववई नदिले नियमित कटान गर्दा पश्चिम ववई नहर छेती ग्रस्त बन्दै गएको छ । ववई नदी बगनहा क्षेत्रको गाउँ तिर मोडिदै गए पछि स्थानिय त्रसित छन् ।
यसमा बबई सिचाइका ठेकदार, राष्ट्रिय निकुञ्ज, स्थानीय, सरकार , र त्यस क्षेत्रका केहि ब्यतिका कारण त्यस्तो दुर्गति भएको सबैले गुनासो गरेका छन उता बर्दिया मोहम्मदपुर गाविसका स्थनिय वासीहरु वर्षेनि आउने बाढिका कारण समस्यामा पर्ने गरेका छन विकासका दुष्टिकोणले पछाडि परेको महम्मदपुर गाविस बबइ नदिको कटान सगसगै नालामा आउने पानिका कारण त्यस क्षेत्रका नागरिकहरु समस्यामा पर्ने गरेका हुन ।
चुनाव जितेर गएका सभासदहरुले आश्वासन मात्रै दिने भएका कारण उनिहरुका समस्या कहिलै पनि हल हुन नसक्ने महसुुस भएपछि स्थानिय वासीहरु भत्केका कृषि सडक वाटोहरुमा हयुम पाइप र कलर्भड हाली पाउ भन्दै जिविसमा धाउने गरेका छन ।