दाङ, १८ साउन
घोराही नगरपालिका २ को वडा नागरिक मञ्च पुनर्गठन गरिएको छ । आज भएको चुनाबवाट नारायणप्रसाद पोख्रेलको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरिएको हो । feature

मञ्चको सहसंयोजकमा कल्पना गिरी, यसैगरी मुल कार्यसमितिको सदस्य%