काठमाडौँ । सोमबार प्रतितोला १ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । आज मंगलबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो ।
आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । थियो ।
चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।











