दाङ। दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाही जलाशयमा जाडो छल्न आएका जलेवा चरा । दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न जलेवा पाहुना बनेर नेपाल आउने गर्छन् । तस्बिरः कुलदीप न्यौपाने/रासस