काठमाडौं– नयाँ सरकारमा मधेशी मोर्चालाई सहभागी गराउने विषयमा काँग्रेस, माअ‍ोवादी र मोर्चाका नेता सहभागि रहेको कार्यदल बनेको छ ।

meeting with morcha

कांग्रेस, माओवादी र मधेशी मोर्चाको संयुक्त बैठकले यस्तो कार्यदल बनाउने निर्णय गरेको हो । बैठकले राजनीतिक समझदारी बनाउनका लागि काँग्रेस, माअ‍ोवादी र मोर्चाबाट ३-३ जना रहेको एक टिम निर्माण गरेको छ ।
रातोपाटी बाट