काठमाडौं । नेकपा एमाले र काग्रेसको नयाँ गठबन्धनबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले साउन ६ गते आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्।

हिजो मात्रै ६ गते प्रधानमन्त्रीको सम्बोधनको कार्यसूची तय भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्।