घोराही,१२ साउन । नेपाल दलित संघ दाङले संगठनका पूर्व अध्यक्ष दिनेश नेपालीको सम्झनामा यहि असार १५ गते घोराहीमा प्रथम स्मृति दिवस गर्ने भएको छ ।

jankavi-ramashankar-vidrohiसंघका सयोजक खेमराज विश्वकर्मा र सदस्य सचिव लोका विश्वकर्माले बुधवार सयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मोटरसाईकल दुर्घटनामा निधन भएका सघका अध्यक्ष नेपालीको सम्झनामा गरिने प्रथम स्मृति सभामा उपस्थीतिका लागि नेपाली काग्रेस,भातृ संघ सस्था,दलित संघमाआवद्ध सवैमा अनुरोध गर्नुृभएको छ ।