default

दैलेख । दैलेखको गुराँस गाउँपालिकाको केन्द्रसमेत रहेको गुराँसे तरकारीको हब मानिन्छ । यहाँको चार हजार पाँच सयभन्दा बढी किसानको मुख्य आम्दानीको स्रोत तरकारी खेती हो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग जोडिएको यस पालिकालाई बजारको अभाव नभएको किसानहरूको भनाइ छ । बर्सेनि २१ करोडभन्दा बढीको तरकारी निर्यात हुने गरेको बताएका छन् । गोरखापत्रबाट