इन्द्रेणी संवाददाता
प्रधानमन्त्री प्रचण्ड एकाबिहानै मेडिकल टिम सहित जाजरकोट तर्फ प्रस्तान गरेका छन ।

भुकम्पका कारण क्षतिग्रस्त भएको जाजरकोटको वास्तविक वस्तुस्थिति बुझ्न प्रचण्ड नेपाली सेनाको १६ जनाको
मेडिकल टीमसहित जाजरकोट प्रस्थान गरेका हुन ।

गय राती जाजरकोट केन्द्र विन्दु गराएर ६.४ म्याग्निच्युडको भुकम्प गएपछि जाजरकोट र रुकुम पश्चिमका केही भागमा ठूलो मात्रामा ज्यु धनको क्षति भएको छ ।

तस्वीर : अनलाइन खबरबाट फाइल तस्वीर