दाङ, १३ असोज : दाङ जिल्ला उध्योग वाणिज्य संघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ कार्यसमिति छनौटका लागि आज भएको निर्वाचनमा २३५७ मत खसेको थियो ।

कुल ३३५८ मतदाता रहेको संघमा ७०.१९% मत खसेको थियो ।