इन्द्रेणी संवाददाता 

सुनकोशी नदीमा बेपत्ता भएका सिटिइभिटीका तीन जना मध्य दुई जना कर्मचारीको शव फेला परेको छ भने एक जना अझै बेपत्ता रहेका छन ।

बेपत्ता मध्ये प्रशासन निर्देशक कृष्ण केसी र प्राविधिक अधिकृत भानु पौडेलको शव र गाडी  मंगलबार बेलुकी फेला परेको उद्दारमा खटिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।