दाङमा आज भएको वस दुर्घटनामा एक जना वालकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन । घोराहीवाट लमही जाँदै गरेको रा १ ख ४५५ नं को वस लमही नगरपालिका ११ रातो डाँडामा दुर्घटना हुँदा सिसहनियाँकाका १२ बर्षिय निरज गिरी मृत्यू भएको वडा प्रहरी कार्यालय कार्यालय लमहिका निमित्त कार्यलय प्रमुख प्रहरी नायब निरिक्षिक नरेश कुमार ढकालले जानकारी दिनुभयो ।

13819829_1260225924007779_2072056199_n-1

वस स्टेरिङ फेल भएर दुर्घटनामा परेको प्रहरीले वताएको छ । घाइतेहरुको अहिले घोराही र लमहीमा उपचार भइरहेको छ ।। गाडि र चालक नियणत्रण ।। प्राथामि स्वास्थ केन्द्र लमही , कोहीको घोराही र कोहलपुर रेफर ।।