• गृह पृष्ठ
  • मुख्य समाचार
  • स्थानीय खबर
  • मनोरञ्जन
  • ज्ञान
  • रोजगार
  • विचार
  • प्रदेश खबर
  • साहित्य
  • सम्पादकीय
Search
Indrenionline.com
  •   वि.सं २०८३ आश्विन ८ बिहीबार
  •   वि.सं २०८३ आश्विन ८ बिहीबार
  •   Thursday,24,September,2026
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • स्थानीय खबर
  • मनोरञ्जन
  • ज्ञान
  • रोजगार
  • विचार
  • प्रदेश खबर
  • साहित्य
  • सम्पादकीय
Home Breaking News सत्ता गठबन्धनको बैठक अनिश्चित, सहमति नजुटेपछि प्रचण्ड नबोली निस्किए

सत्ता गठबन्धनको बैठक अनिश्चित, सहमति नजुटेपछि प्रचण्ड नबोली निस्किए

इन्द्रेणी समाचारदाता
-
२०७९ पुष १० गते आईतवार १३:१० बजे
300
0
16
SHARES
ShareTweetSubscribe
काठमाडौं– आइतबार बिहानबाट बलुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘वान टु वान’ र माधव नेपालसहित त्रिपक्षीय बैठकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट निस्किएका छन्।
बालुवाटारबाट निस्किँदा प्रचण्डले सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिएनन्। आइतबार साँझसम्ममा प्रधानमन्त्रीको लागि राष्ट्रपतिले दिएको समयसीमा सकिने हुँदा बिहानबाटै बालुवाटारमा सरकार गठनका लागि बैठक जारी थियो।

यता सत्तागठबन्धनका अन्य नेता भने गठबन्धनको बैठक बस्न बालुवाटार पुगिसकेका थिए। प्रचण्ड निस्किएपछि बैठक अनिश्चित बनेको छ। प्रधानमन्त्रीका लागि कांग्रेस र माओवादीसँग सहमति हुन सकेको छैन।

यसअघि खुमलटारमा बसेको माओवादी पदाधिकारी बैठकमा माओवादीले प्रधानमन्त्री नपाए सरकारमा सहभागी नहुने निर्णय गरेको छ। यता कांग्रेसले भने राष्ट्रपति र प्रधानमन्त्रीमा आफ्नो दाबी गर्दै आएको छ।

twitter sharing button
messenger sharing button


Previous articleलुम्बिनी प्रदेश सभा सचिवालयको कामकाज दाङको देउखुरीबाट सुरु
Next articleरास्वपालाई समेटेर यही गठबन्धनलाई अघि बढाऔँ : विश्वप्रकाश शर्मा
इन्द्रेणी समाचारदाता

RELATED ARTICLESMORE FROM AUTHOR

Feature Breaking news

घोराहीमा बजार अनुगमन : सिद्रा माछामा किरा भेटिएपछि जरिवाना, गुणस्तरहिन माछा नष्ट

Feature Breaking news

उवासंघको निर्वाचन असोज ११ गते नै गर्ने निर्णय

Feature Breaking news

दाङ उवासंघको निर्वाचन : अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा

Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.
Feature Breaking news

घोराहीमा बजार अनुगमन : सिद्रा माछामा किरा भेटिएपछि जरिवाना, गुणस्तरहिन माछा...

0
Feature Breaking news

त्रिपुरेश्वर बस आगजनी : घाइते चालकको मृत्यु

0
Feature Breaking news

देउवा आज स्वदेश फर्किँदै

0
Feature Breaking news

कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

0
Feature Breaking news

मसोटखोला पुल जोखिम अवस्थामा

0
Feature Breaking news

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

0
Feature Breaking news

नर्वेलाई हराउँदै इङ्गल्याण्ड सेमिफाइनलमा

0
Feature Breaking news

मेसी बने विश्वकपकै सर्वाधिक गोलकर्ता

0
संरक्षक:
महेन्द्र बुढाथोकी
सम्पादक:
केशरमान बुढाथोकी
कार्यकारी सम्पादक:
उदय बिसी
इन्द्रेणी इन्टरनेशनल मिडिया प्रालि
घोराही- १५, दाङ
© Indreni International Media PVT. LTD. : 2015      Powered By: NetcomServer   Designed By: Gehendra Kanwar