काठमाडौँ । समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख बढी मत पाएको छ । आइतबार बेलुका ५:०० बजे सम्मको मत परिणाम अनुसार रास्वपाले १०,०८,२४० मत पाएको हो ।
काँग्रेस र तेस्रोमा नेकपा माओवादी केन्द्र रहेका छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ५ लाख मत कटाएको छ । हालको मत परिणाम अनुसार राप्रपाले ५,२७,२४५ मत पाएको हो ।
मत गणना जारी छ ।
अन्य दलले कति मत पाए, हेर्नुहोस् सूचीमा:
प्रतिनिधि सभा
जम्मा मत: ८८,९४,०४०
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२४,४१,८३८
नेपाली काँग्रेस
२३,१८,७४१
एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)
१०,१६,०१०
राष्ट्रिय स्वतन्त्र पार्टी
१०,०८,२४०
राष्ट्रिय प्रजातन्त्र पार्टी
५,२७,२४५
जनता समाजवादी पार्टी, नेपाल
३,०३,१५२
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,३८,९२५
जनमत पार्टी
२,३७,५५४
नागरिक उन्मुक्ति पार्टी
२,०२,२७८
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,२२,६८५
नेपाल मजदुर किसान पार्टी
७२,१६६
हाम्रो नेपाली पार्टी
५१,८७८
मंगोल नेशनल अर्गनाइजेशन
४४,४८८
राष्ट्रिय जनमोर्चा
४४,३८५
नेपाल संघीय समाजवादी पार्टी
३०,३९९
नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
२५,६०५











