काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलको माया लाग्ने कार्यकर्तालाई अछाम जान निर्देशन दिएका छन् ।

Open photo

रुपन्देही ३ मा दलहरुले चुनाव प्रचार प्रसाका क्रममा नेपाली कांग्रेस र लोसपाको चुनाव चिन्ह रुख र साइकल अंकित खोलसहितको चकलेट वितरण गरिएको छ ।

प्रचार प्रसारमा सहभागी एक जनाले उक्त चिन्ह अंकित चकलेटको फोटो खिचेर सामाजिक सञ्जालमा राखेका छन् ।प्रचार प्रसारमा वितरण गरिउको उक्त चकलेट कसले बनाएको भन्ने खुल्न सकेको छैन ।

Open photo

रुपन्देही ३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाड प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् भने लोसपाका सन्तोस पाण्डे र कांग्रेसका रामचन्द्र ढकाल प्रदेश सभा उम्मेदवार छन् ।