काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलको माया लाग्ने कार्यकर्तालाई अछाम जान निर्देशन दिएका छन् ।

Open photo

दैलेखको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उनले यस्तो आदेश दिएका हुन् । चुनावी सभालाई सम्बोधन गर्ने क्रममा दर्शकदीर्घामा रहेका एक कार्यकर्ताले भीम रावलको बारेमा प्रश्न उठाएपछि ओलीले उनीतर्फ लक्षित गर्दै यस्तो निर्देशन दिएका हुन् ।

Open photo

ओलीले भने– ‘चुप लागेर बस्नुस् । भीम रावलको माया लागेको भए अछाम तीँ छ पारिट्टी जानुस् । र, त्यहीँ बस्नुस् ।

No description available.