काठमाडौं, साउन ४
नेपालले विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसी सामु २१८ रनको लक्ष्य प्रसतुत गरेको छ । क्रिकेटको मक्का मानिने लर्ड्स मैदान भएको भएको एक दिवसीय मैत्रीपूर्ण खेलमा नेपालले एमसिसी सामु २१८ रनको लक्ष्य दिएको हो ।nepali cricket third match (3)

टस जितेर ब्याटिङ रोजेको नेपालले आठ विकेट गुमाएर निर्धा्रित ५० ओभर खेल्दै २१७ रन जोडेको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वा्धिक ३९ रनको योगदान गरे । त्यस्तै पारस खड्काले ३०, शरद भेषवाकारले २७, सागर पुनले २६ रनको योगदान गरेका छन् ।

बसन्त रेग्मीले २४, राजु रिजालले २४, सोमप।ाल कामीले २० रनको योगदान गरे । अब जवाफी ब्याटिङमा घरेलु टोली एमसिसी उत्रने छ ।।