इन्द्रेणी संवाददाता
दाङ, २७ चैत्र
देशभक्त संघीय जनवादी मोर्चा, नेपालले भोली घोराहीमा “वर्तमान राजनीतिक परिस्थिति र राष्ट्रिय स्वाधीनताको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

invi

नेपाल पत्रकार महासंघ दाङको सभाहल घोराहीमा भोली विहान साढे ११ वजे कार्यक्रम हुनेछ । साथै कार्यक्रममा सहभागिताका लागी सवैमा आग्रह गरिएको छ ।

देशभक्त संघीय जनवादी मोर्चा नेपालका अध्यक्ष तिलक परियारले एक विज्ञप्ती जारी गरी सवैलाई सहभागितका लागी आग्रह गर्नुभएको हो ।।