दाङ, ३ साउन
३४औ वि.पि स्मृति दिवशको अवसरमा नेपाली कांग्रेस दाङले धर्ना गा.वि.स वार्ड न १ धारापानि मन्दिर परिसरमा यहि श्रावण ६ गतेका दिन बृक्षारोपण कार्यक्रम गर्ने भएको छ ।
उक्त बृक्षारोपण कार्यक्रममा उपस्थिितिका लागी जिल्ला कार्यसमिति,क्षेत्रिय कार्यसमिति,क्षेत्रिय ईकाई समिति,महाधिवेशन प्रतिनिधि,नगर,गाँउ,वार्डका कार्यसमिति,पूर्व माहासमिति, बर्तमान क्षेत्रिय समिति लगायत भातृसंघ संगठन,शुभेच्छुक संघ संस्थाहरु,पत्रकार लगायत सबैमा उपस्थिितिका लागी जिल्ला सचिव शंकर डाँगीले अनुरोध गर्नुभएको छ ।।
