राजपुर गाबिस सचिब बिहिन भएपछि स्थायिनबासी स्थायिनले गाबिसबाट पाउने सेवा प्रभाबकारी रुपमा पाउन नसकेको गुनासो गरेका छन् । राजपुर गाबिसमा क्रियाशिल पार्टी प्रतिनिधिहरुले हिजो घोराहीमा पत्रकार सम्मेलन गरी यस्तो माग गाबिस सचिब नियुक्तिको माग पनि गरेका छन् ।

राजपुर गाउ विकास समितिका तत्कालिन सचिव तुल्सीराम खड्का वढुवा भई सरुवा भएपछि राजपुर गाविस सचिव वनेको भन्दै स्थानिय राजनितिक दलहरुले राजपुर गाँउ विकास समितिमा स्थायी गाँउ विकास समिति सचिवको माग राखेका हुन ।

13729041_10208561398823738_7801662260366612531_n पत्रकार सम्मेलनमा नेपाल काँग्रेस ईकाई सभापति मनजित खड्का ,नेकपा माओवादी केन्द्रका भिम ओलीलगायत राजनितिकदलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।