दाङ, २ साउन
रापती समाज काठमाडौको सल्लाहकारमा बलीभद्र राना चयन हुनुभएको छ । समाजलाई विगत लामो समयदेखि सघाउदै आउनुभएका रानालाई सल्लाकारमा चयन गरीएको रापती समाज काठमान्डौका अध्यक्ष शशि शर्मा मजगैयाँले जानकारी दिनुभयो ।
दाङ निर्माण ब्यवसायि संघका अध्यक्ष लगाएतका दाङका सामाजिक संघ संस्थामा आवद्धभएर समाज सेवामा समेत लाग्नुभएको छ ।
रानालाई समाजको हालै काठमान्डौमा बसेको बैठकले सल्लाहकारमा चयन गरेको समाजका अध्यक्ष मजगैयाँले जानकारी दिनुभयो ।।