सिद्धथरी सामुदायीक वन उपभोक्ता समुहले सामुदायीक वनभित्रको नाङ्गो डाडामा २ हजार विरुवा रोपेको छ । विजौरी २ भित्री सक्रममा रहेको सिद्धथरी सामुदायीक वनमा विभिन्न प्रजातीका २ हजार विरुवा रोपीएको हो ।
जिल्ला वन कार्यलयले निशुल्क उपलब्ध गराएको एक हजार खयर, मलेसीयन साल ५ सय र सल्ला ५ सय गरी जम्मा दुई हजार विरुवा सिद्धथरी सामुदायीक वनभित्र पर्ने पत्थरकोड डाडामा रोपीएको छ ।
सामुदायीक वनका अध्यक्ष टेक वहादुर वोहोरा र वडानागरीक मञ्चका संयोजक शोमराज गौतमको अगुवाईमा एक सय वढि उपोक्ताको सहभागीतामा विरुवा रोपिएको थियो ।।