काठमाडौं, २८ असार । आजदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको आठौँ अधिवेशन अनत्य गरेकी छन् । आज राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको अधिवशेन अन्त्य गरिएको हो ।
नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८ ०३ २८ को सिफारिसमा राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको आठौँ अधिवेशन अन्त्य गरेको बताइएको छ ।











