इन्न्रेणी संवादाता
सल्यान, ३१ असार
मुहानमा जडान गरिएका पाइप जथाभावी निकालेर घरघरमा प्रयोग थालेपछि सल्यान कुपिण्डे क्षेत्रमा खानेपानीको समस्या भएको छ । जथाभावी पाइप निकाले व्यक्तिगत वनाउन थालिएपछि कुपिन्डे तालमा तीर्थ तथा दर्शन गर्न जाने भक्तजनहरु पानी पिउनवाट वन्चित भएका छन । kupinde

सार्वजनिक धारामा पानी आउन छाडेपछि दर्शन गर्न जानेहरुले आफै पानी वोकेर जाने गरेका छन ।

कुपिन्डे ताल संरक्षण समितिका अध्यक्ष झरेन्द्र कुवरका अनुसार कतिपय भक्तजनले तालकै पाmहोर पानी पिउने गरेका छन । २०६३ सालमा ५० हजार लागतमा वनाईएको खानेपानी आयोजनामा ५ वटा द्दारा रहेका छन ।।