काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेका छन् । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर संसद विघटनको प्रस्ताव लिएर आफै शितल निवास पुगका हुन् ।
kpppप्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ । तर संविधानविद्धहरुले प्रधानमन्त्रीले मात्रै संसद विघटन गर्ने अधिकार अहिलेको संविधानमा नभएको बनाएका छन् ।