इन्द्रेणी संवाददाता
दाङ, ३० असार
वालश्रमिकको दिगो व्यवस्थापन चुनौतीपुर्ण रहेको भन्दै सरोकारवालाहरुले आवश्यक उपायहरु खो ज्ने  प्रतिबद्धता जनाएका छन । हिमालयन शान्ति तथा विकास अभियान हिप्डेकले  घो राहीमा आयो जना गरे को  समीक्षा कार्यक्रममा बो ल्दै  सरो कार वालाहरुले  जो खिममा र हे का २२ बालश्रमिकको  उद्धार  गरि ए पनि थप बालबालिकाको दिगो  पुनस्र्थापनाका लागि चुनौ ती थपिएको  बताएका हुन । child_1434069287

घो राही नगर पालिकालाई बालमै त्री नगर  बनाउने  अभियानअन्तर्गत बालश्रमिकको  दिगो  व्यवस्थापनमा स्वयं बालबालिकाका अभिभावक बाधक दे खिएको  सरो कार वालाहरुले  अनुभव सुनाएका थिए । जो खिमपूर्ण कामबाट उद्धार  गरी परि वार मा पुनस्र्थापना गएिका कतिपय बालबालिकाका अभिभावककै  बे वास्ताका कार ण समस्यामा परे को  भन्दै  घो राही नगर पालिकाका सामाजिक विकास अधिकृत सुबो ध रे ग्मीले  अभिभावकले  नै  जाँड, र क्सी खाएर  बालवालिकालाई समस्यामा पारे को  बताउनुभयो  ।

घो राही नगर मा बालश्रमिकहरुको  उद्धार  र  पुनस्र्थापनाको  प्रगतिविवर ण प्रस्तुत गर्दै  हिमालयन शान्ति तथा विकास अभियान हिप्डे कका अध्यक्ष विकिर ण गौ तमले  संविधान विपरीत बाल श्रमिक राख्ने र त्यसमा सघाउनेहरुलाई कानुनी कार वाही गर्न जरुरी र हे को  बताउनुभयो  ।।