असार २९ – माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको एमालले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि अफर गरेको खुलासा भएको छ ।

Deuba-Oliकाँग्रेस सभापति शेरबहादुर देउवा आफले यस्तो खुलासा गरेका हुन् । आज बानेश्वरमा बसेको केन्द्रीय कार्य समितिको वैठकपछि संवाददाताहरुसँग कुरा गर्दै देउवाले एमालेको अफर वारे खुले-प्रधानमन्त्री बन्न एमालेबाट मलाई प्रस्ताव आएको थियो तर निकै ढिला भयो ।’