इन्द्रेणी संवाददाता
दाङ, १० भदौ । आज बुधवार दाङमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

117946339_340204610692613_6097553298199401109_oघोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा घोराहीका नौ जना र तुलसीपुरका सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  यसैगरी आठ जना प्यूठानकालाई कोरोना संक्रमण पुष्टि भएको छ ।