इन्द्रेणी संवाददाता
काठमाडौं, ८ भदौ । नेपालमा आज सोमवार थप ८ जनाको कोरोनाबाट ज्यान गएको छ ।

koronaस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको २४ घण्टामा नेपालमा कोरोनाबाट ८ जनाको ज्यान गएको हो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।