इन्द्रेणी संवाददाता
काठमाडौं, ६ भदौ। नेपालमा आज शनिवार थप नौ जनाको ज्यान गएको छ ।

coronaवितेको २४ घण्टामा देशका विभिन्न स्थानमा थप नौ जनाको कोरोनाबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या १४६ पुगेको छ । केही दिनयता नेपालमा कोरोनाबाट मर्नेको संख्या बढ्दै गएको छ ।