नवलपरास, ६ भदौ । पश्चिम नवलपरासीमा राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञाको अवधि ४ दिन थप गरिएको छ ।
यस अघि साउन ३२ गतेदेखि भदौ ६ गतेसम्म निषेधाज्ञा लागू गरिएको थियो ।

niseddजिल्ला प्रशासन कार्यालय नवलपरासीले शनिबार छुट्टाछुट्टै २ वटा सूचना निकालेर निषेधाज्ञाको अवधि भदौ १० गते राति १२ बजेसम्म लम्ब्याएको जानकारी दिएको छ ।