धनुषा, १ भदौ । कोरोना संक्रमणबाट धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ का ६५ वर्षीय पुरूषको मृत्यु भएको छ। उनको
प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको हो ।
रुघाखोकी सहितका कोरोनाका लक्षण देखिएपछि उनलाई साउन ३१ गते प्रादेशिक अस्पतालअन्तर्गत रहेको कोभिड अस्पताल भर्ना गरिएको थियो। उनको पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।











