काठमाडौँ, ७ साउन। नेपालमा पछिल्लो २४ घण्टामा थप १०० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

koronaaस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ७७९ नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा एक सय जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या १८ हजार ९४ पुगेको छ ।