इन्द्रेणी संवाददाता 

drowned-manदाङ २८ असार । राप्ती नदीमा डुवेर एकजना बालकको मृत्यु भएको छ । दाङ र अर्घाखाँचीको सिमानामा पर्ने राप्ती नदीमा अन्दाजी १२ वर्षीए वालकको शव फेला परेपनि पहिचान भने हन नसकेको प्रहरीले जनाएको छ । मृतकको शव अहिले पोष्ट मार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा पोष्ट मार्टमका लागि राखिएको छ ।